प्वाँखहरु नपलाउँदैपखेटा काटिएको एउटा चरा हुँ म,हो, उड्न नसकेको चरा हुँ म ।घर देखी परदेश सम्मअलमलिएको यात्री जस्तैम पनी कहिले भोकसँग हराउँछु,कहिलेत बिथोलिएको निन्द्रासँग हराउँछु ।भाग्य खोज्दै जाँदाहरेसका ठुला ठुला पिलरहरुमा ठोकिन्छु, कतै मेरो सपनाहरुको वजन गहरुङ्गो थियो किआफैलाई चिमोटी हेर्छु, फेरी चिमोट्छु,अहँ कतै पनी दुखेन ।बास्तबमा म, ढलिसकेछु दुखै दुखको चट्टानमाथी ।जहाँ सिरानी मेरो…