कटारी / कटारीमा पहिलो पटक औपचारिक कार्यक्रमका साथ गाईजात्रा मनाईएको छ । आईतबार नेवार संघ कटारी , ५ भोर्लेको आयोजनामा गाईजात्रा मनाईएको हो । संघका अध्यक्ष पृथ्वी नारायण श्रेष्ठको सभापतित्व र मेयर राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भूगोलपार्कमा एक औपचारिक कार्यक्रका साथ गाईजात्रा धुमधामका साथमा मनाईएको हो ।कार्यक्रममा वोल्दै प्रमुख अतिथि मेयर श्रेष्ठले राष्ट्रको गहना भनेको…