माओवादी केन्द्र कटारीको अध्यक्षमा कमल श्रेष्ठ चयन

कटारी /नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कटारी नगर कमिटी अध्यक्षमा कमल बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको गएराति सम्पन्न तेस्रो नगर अधिवेसनको वन्द सत्रले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा बिवेक श्रेष्ठ , रामबाबु खड्का र मुना कटुवाल चयन भएका छन् ।त्यसैगरी सचिवमा ईश्वर पोखरेल , सहि सचिवमा द्वारिका…