२ फागुन , शुक्रबार ,कटारी / कटारी नगरपालिका वडा नम्बर १ खसिबासको चुरे वन क्षेत्रमा रहेको जगदेश्वरी महादेव गुफामा पनि दर्शन गर्न आन्तरिक पर्यटकहरु आउन थालेका छन् । धार्मिक पर्यटनको प्रशस्त सम्भावना भएपनि ओझेलमा रहेको गुफासम्म आउन जान सहजहँदै गएपछी दर्शनार्थीहरु आउन थालेका हुन् ।गुफासम्म जानका लागि कटारी नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६ लाख १८…