कटारी / कटारीमा पनि धुमधामका साथ मनाईदैंछ । कटारीकाे भूगाेलपार्कमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि हाेली सामूहिक रूपमा मनाईएकाे हाे । साथी समूह कटारीकाे आयाेजना र गाेर्खा ब्रुअरीकाे सहयाेगमा हाेली मनाईएकाे हाे । हाेली मनाउन काेशी प्रदेशका पूर्व मन्त्री कला घले ,गिता खड्का तथा विभिन्न जनप्रतिनिधिहरू समेत सहभागी हुनुहुन्थ्याे ।

प्रतिक्रिया