राजनीति

माओवादी केन्द्र कटारीको अध्यक्षमा कमल श्रेष्ठ चयन



कटारी /नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कटारी नगर कमिटी अध्यक्षमा कमल बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको गएराति सम्पन्न तेस्रो नगर अधिवेसनको वन्द सत्रले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बिवेक श्रेष्ठ , रामबाबु खड्का र मुना कटुवाल चयन भएका छन् ।त्यसैगरी सचिवमा ईश्वर पोखरेल , सहि सचिवमा द्वारिका खड्का र कोषाध्यक्षमा योगेन्द्र दनुवार चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सोमबहादुर मगर, नेत्र थापा,रेवत कुमार थापा मगर,रिता दिवाली
, डिक्पाल भुजेल , धुर्ब सिंह कार्की
, दिनेस्वार शाह
, गंगा कुमारी मगर
, सन्त बहादुर सुनुवार
, केदार राना मगर
, युबराज कार्की
, भक्त कुमारी परियार
, पदम बहादुर कार्की
, सुबास दनुवार
, गंगा प्रसाद पोखरेल
, पुर्ण वीर राउत
, कल्पना राई
, रुद्र बहादुर श्रेष्ठ
,हरिकृष्ण दनुवार
, चन्द्र कृष्ण खत्री
, पदम कुमार राई
, ढकिमाया मगर
, टेक बहादुर बिक
, सीता भुजेल
, टेक बहादुर लाखे
, बिमला खत्री राउत
, लेखराज पोखरेल
, खेमराज कट्वाल
, बिकल बराल
, तिलक बहादुर कट्वाल
, पदम बहादुर थापा क्षेत्री
, क्षेत्र बहादुर पुवार
, प्रदिप राउत
, कुमार धमला
, गिता खत्री
, नारायण थापा
,ठाकुर पौडेल
र बाबुराम दनुवार चयन भएका छन् ।

प्रकाशित : २९ फाल्गुन २०८१, बिहिबार, ,