पर्यटन

शिवरात्रीमा महादेव गुफामा घुईचाे


१४ फाल्गुन २०८१, बुधबार, ,


१४ , फागुन ,कटारी / आज शिवरात्री पर्व धुमधामका साथ मनाईदैंछ । कटारी ,३ स्थित ताराघारी महादेव गुफामा पनि विहानैदेखि भक्तजनहरूकाे घुईचाे लागेकाे छ । रातभर जाग्राम वसी शिवरात्री मनाईने महादेव गुफा व्यवस्थापन समितिले जनाएकाे छ । कटारी आसपासका भक्तजनहरू हिजाे साँझदेेखि नै गुफा परिसरमा पुगेका थिए ।

प्रकाशित : १४ फाल्गुन २०८१, बुधबार, ,